गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : युएईमा थप एकको मृत्यु, थप २८३ जना नयाँ संक्रमित, अहिले सम्म संक्रमितको संख्या २३५९ पुग्यो कोरोना अपडेट : युएईमा थप एकको मृत्यु, थप २८३ जना नयाँ संक्रमित, अहिले सम्म संक्रमितको संख्या २३५९ पुग्यो सुर्य बहादुर खवास चैत्र २६, २०७६ गते ३:०९ मा प्रकाशित युएई – युएईमा मंगलवार २ सय ८३ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएको युएइ सरकारको आधिकारिक ट्विट मार्फत जानकारी दिईएको छ।यो सँगै युएईमा संक्रमितको संख्या २ हजार ३ सय ५९ पुगेको छ। त्यस्तै मंगलबारनै कोराना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। यो सँगै युएईमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।यसै गरि आज १९ जनाले स्वास्थ्य लाभ गरेका छ्न ।यो सँगै स्वास्थ्य लाभ गर्नेको संख्या १ सय ८६ पुगेको छ ।हाल सम्म यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट ११ जना नेपालीहरु संक्रमित भैसकेका छन् । ११ जना संक्रमित मध्ये २ जना उपचार पछि निको भैसकेको र बाँकी ९ जना सामान्य स्थितिमा उपचार भैरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।गत शुक्रबार देवदह बुटवलकी एक जना घरेलु कामदार काम गर्ने घर मै मृत्यु भएको र कोरोना कै कारणले मृत्यु भन्ने स्थानीय प्रहरी रिपोर्ट आए पनि दूतावासले पुष्टि गरेको छैन ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप