गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित, कोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित, सुर्य बहादुर खवास चैत्र २३, २०७६ गते १:४१ मा प्रकाशित युएई – विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बाट थप २४१ नयाँ संक्रमित फेला परेको पुष्टि भएको छ । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै उक्त जानकारी दिईएको हो। यो संगै युएईमा भाइरस संक्रमितको संख्या १५ सय ५ पुगेको पुगेको छ ।त्यस्तै आज स्वास्थ्य लाभ गर्ने १७ जना सहित अहिले सम्म १२५ जनाले पुर्ण स्वास्थ्य लाभ गरि भएर घर फर्केका छन् । यसैगरी आज अरवी मुलका ५३ वर्षिय १ जनाको मृत्यु सँगै कोरोनाको संक्रमणबट मृत्यु हुनेको संख्या १० पुगेको छ ।युएई सरकारले गत बिहीवारबाट घोषणा गरेको देश भर सार्वजनिक सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित गर्न राष्ट्रिय कार्यक्रमलाई युएईको दुबई इमिरेट्समा आगामी २ हप्ताकोलागी २४ घण्टा निरन्तरता दिने भएको छ ।उक्त समयमा अत्यावश्यक काम बाहेक हिंडडुल गर्न अपिल गरेको छ । सार्वजनी सवारीमा बस र ट्याक्सी संचालन भएपनी मेट्रो ट्रेनलाई भने पूर्णरुपले बन्द गरेको छ । खाद्य रिटेल आउटलेटहरू जस्तै संघ सहकारी स्टोरहरू र सुपरमार्केटहरू, साथ साथै फार्मेसीहरू र खाना र औषधि वितरणहरूलाई सामान्य रूपमा सञ्चालन गर्न अनुमति दिएको छ ।यसै गरि पानी र विद्युत क्षेत्र, पेट्रोल र ग्यास स्टेशनहरू, दूरसञ्चार, मिडिया, एयरपोर्टहरु, एयरलाइन्सहरू, पोर्टहरू, शिपिंग, सीमा शुल्क र सीमा क्रसिंग तथा सार्वजनिक र निजी सुरक्षा सेवाहरूलाई समेत संचालन असर नगर्ने जनाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट