गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : कतारमा १३२५ जना संक्रमित, आज मात्रै २५० जना संक्रमित पुष्टि, अहिले सम्म ३ को मृत्यू कोरोना अपडेट : कतारमा १३२५ जना संक्रमित, आज मात्रै २५० जना संक्रमित पुष्टि, अहिले सम्म ३ को मृत्यू दीप संञ्चार चैत्र २२, २०७६ गते २३:४२ मा प्रकाशित दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप २५० जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १ हजार ३ सय २५ जना पुगेको छ । भने अहिले सम्म ३ जनाको मृत्यू भएको छ।त्यस्तै आज मात्र १६ जना पूर्ण निको भएका छन्। यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या १ सय ९ जना पुगेको छ । आज सम्म ३१ हजार ९ सय ५१ जनाको जाँच भएको छ ।कतारमा संक्रमति लक्षण देखिएका विरामीहरुलाई निकै तदारुपताका साथ तत्काल परिक्षण गरिने गरेको छ। यसका लागि देश भर सरकारी, स्थानीय एवं नेपालि लगाएत आप्रवासीहरुलाई स्वयंसेवकका रुपमा खटाई अभियान नै चालेर सचेतना गराइएको छ। तसर्थ शुरुवातिमै उपचार पाएको हुँदा मानवीय क्षति नगन्य अवस्थामै निकै न्यून रहेको छ।कोरोना भाईरस न्यूनीकरण गर्नका लागि सचेतनाका गर्न कतार सरकारले विभिन्न भाषामा हरेक दिन सूचना प्रकाशन प्रशारण तथा माईकिङ्ग गरेर सबैलाई सचेत पारिरहेको छ।खाद्यान्न लगायतको समस्या समाधानको लागि कतार च्यारिटी मार्फत नेपाली समुदायलाई गैर आवासीय नेपाली संघ, नेपाली व्यवसायी संघ लगाएतका सस्थाहरु निरन्तर लागि रहेका छन्। अहिले सम्म कुनै पनि नेपाली समस्यामा परेका छैनन्।कुनै समस्या परे तत्काल खबर गर्न उक्त संघहरुले आह्वान गरेका छन्। जसका लागि संघको फेसबुकमा वा सम्बन्धित संघमा फोन वा म्यासेज गर्न सकिने छ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना…आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित)तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदानभ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित,… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ४विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ८४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य