गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएइमा कोरोनाबाट ८१४ जना संक्रमित, आज थप १५० जना संक्रमित पुष्टि यूएइमा कोरोनाबाट ८१४ जना संक्रमित, आज थप १५० जना संक्रमित पुष्टि सुर्य बहादुर खवास चैत्र २०, २०७६ गते १:४५ मा प्रकाशित युएई – युएइमामा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) आज १५० जना नयाँ संक्रमित भेटिएको पुष्टि भएको युएइ सरकारको आधिकारिक ट्विटमार्फत जानकारी दिएको छ ।यो संगै युएईमा भाइरस संक्रमितको संख्या ८ सय १४ पुगेको छ । त्यस्तै अहिले सम्म ६१ जना निको भएर घर फर्केका छन् । यसैगरी आज २ जनाको मृत्यु सँगै कोरोनाको संक्रमणबट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।युएई सरकारले गत बिहीवारबाट घोषणा गरेको देश भर सार्वजनिक सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित गर्न राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।हरेक दिन राती ८ बजे देखि बिहान ६ बजे सम्म संचालन हुने यो अभियान आगामी आईतवार बिहान ६ बजे सम्म संचालन हुनेछ ।उक्त राष्ट्रव्यापी अभियानको समयमा अत्यावश्यक काम बाहेक हिंडडुल गर्न तथा सार्वजनिक यातायात बन्द हुनेछ ।बिहान ६ बजे देखि बेलुकी ८ बजे सम्म को समयमा हिंडडुल गर्न तथा नियमित कार्य गर्न कुनै बन्देज रहेको छैन ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसाउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा