गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोनाबाट कतारमा आज थप १ को मृत्यू, ७८१ संक्रमित, आज मात्र ८८ जना संक्रमित भएको पुष्टि कोरोनाबाट कतारमा आज थप १ को मृत्यू, ७८१ संक्रमित, आज मात्र ८८ जना संक्रमित भएको पुष्टि दीप संञ्चार चैत्र १९, २०७६ गते १:५३ मा प्रकाशित दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज एक जनाको मृत्यू भएको छ। यो संगै कतारमा मृत्यू हुनेको संख्या २ पुगेको छ। त्यस्तै आज थप ८८ जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ७ सय ८१ पुगेको छ ।त्यस्तै आज मात्र ११ जना पूर्ण निको भएका छन्। यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या ६२ पुगेको छ । आज सम्म २२ हजार ३ सय ४९ को जाँच भएको छ । संकास्मत लक्षण देखिएका विरामीहरुलाई निकै चनाखो र अभियान नै चालेर दिनहुँ परिक्षण गरिएको छ।कोरोना भईरस न्यूनीकरण गर्नको लागि कतार सरकारले विभिन्न भाषामा हरेक दिन सूचना प्रकाशन प्रशारण तथा माईकिङ्ग गरेर सबैलाई सचेत पारिरहेको छ।खाद्यान्न लगायतको समस्या समाधानको लागि कतार च्यारिटी मार्फत नेपाली समुदायलाई गैर आवासीय नेपाली संघ, नेपाली व्यवसायी संघ लगाएतका सस्थाहरु निरन्तर लागि रहेका छन्। अहिले सम्म कुनै पनि नेपाली समस्यामा परेका छैनन्।कुनै समस्या परे तत्काल खबर गर्न उक्त संघहरुले आह्वान गरेका छन्। जसका लागि संघको फेसबुकमा वा सम्बन्धित संघमा फोन वा म्यासेज गर्न सकिने छ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकार्किलाई अध्यक्ष चयन गर्दै झापाली समाज युएईको तेश्रो अधिवेशन सम्पन्नकुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन्संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवासजागौं नेपाल राष्ट्रिय अभियान कतार गठन, संयोजकमा रानामगर धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ५पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ६कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ७आज माघे सङ्क्रान्ति मनाइँदै ८सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरियो—नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरी ताजा अपडेट लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम असन्तुष्ट ठूलो समुहका विचार नसमेटी बलजफ्ति अधिवेशन गरे संघमा दुर्घटना हुनेछ विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत