गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोनाबट १ को मृत्यू, ५९० संक्रमित, आज मात्र २८ जना संक्रमित भेटिए कतारमा कोरोनाबट १ को मृत्यू, ५९० संक्रमित, आज मात्र २८ जना संक्रमित भेटिए दीप संञ्चार चैत्र १६, २०७६ गते ०:३६ मा प्रकाशित दोहा – कतारमा कोरोना भाइरस (कोभिड-१९) बाट शनिवार १ जनाको मृत्यु भएको छ। भने थप नयाँ २८ जना संक्रमित भेटिएका छन् । कोरोना भाइरस बाट कतारमा पहिलो बिरामीको मृत्यु भएको हो । ५७ वर्षीय एक बंगलादेशी नागरिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।शनिवार सम्म कतारमा ५ सय ९० जनालाई कोरोना संक्रमित भएको छ। सबैको स्वास्थ्य उपचार भैई रहेको छ भने ४३ जना विरामी पूर्ण निको भएर घर फर्किएका छन्। अहिले सम्म १६ हजार ५ सय ८२ जना को परिक्षण भएको छ।कतार सरकारले गत शुक्रबार देखि लागु हुने गरि यस अघि खुल्न दिएका सम्पूर्ण पसलहरु बन्द गराएको छ भने साना सुपरमार्केटहरु बेलुकी ७ बजे देखि बन्द गर्न निर्देशन दिएको छ। कोरोना संक्रमित भएको लुकाएमा तथा यस विषम परिस्थितिमा जारी भएका सूचना उलंघन गरेमा कडा कानुनि कारबाही गरिने बताएको छ ।कतार सरकारले सबै अप्रवाशिलाई सहजता होस् भनेर विभिन्न भाषामा थुप्रै सुचनामुलक र संदेश मुलक जानकारीहरु प्रचार प्रसार गरि नै रहेको छ भने कोरोना स्वास्थ्य सम्बन्धि कुनै पनि जानकारी चाहिएमा तुरुन्त १६००० मा कल गर्न भनेको छ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप