गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा पुग्यो ५६२ कोरोना संक्रमित, आज थप १३ जना, आज देखि थप नयाँ कदम कतारमा पुग्यो ५६२ कोरोना संक्रमित, आज थप १३ जना, आज देखि थप नयाँ कदम दीप संञ्चार चैत्र १४, २०७६ गते २३:४२ मा प्रकाशित दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप १३ जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५ सय ६२ पुगेको छ । त्यस्तै अहिले सम्म ४३ जना निको भएर घर फर्केका छन् । आज सम्म १४ हजार ८ सय ४५ को जाँच भएको छ ।आज देखिएका नयाँ संक्रमितहरु अधिकांश बाहिर बाट कतार ल्याइएको संक्रमितहरु रहेका छन्। सबै संक्रमितहरुलाई क्वारेन्टाइनमा राखिएको छ र आवश्यक चिकित्सा स्याहार नियित गरिदै छ।कोरोना न्यूनीकरण गर्न को लागि कतार सरकारले आजै देखि लागु हुने गरि थप नयाँ कदम चालेको छ।कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु जस्ता त्यस्तै :भाइरस लागेका बिरामी लुकाए कानून बमोजिम कारबाही हुने । अमिर शेख तामिम बिन हामाद अल थानीले जारी गरेेेको यस २०२० को कानून नम्बर ९ उल्लङ्घन गरे तीन वर्ष जेल सजाय वा दुई लाख रियाल अथवा दुवै हुन सक्नेछ ।यसअघि खुल्न दिईएका पसलहरु बेलुका ७ बजे भित्र बन्द गरिसक्नुपर्ने ।क्याफे, ट्युशन सेन्टर, मनोरन्जन सेवा केन्द्र, विवाह तथा ईभेन्ट आयोजना पसल लगायतका हाललाई अनावश्यक पसलहरु भोलि बाट बन्द गरिने ।कतार आगमन भिषामा आएर अलपत्र परेकालाई एक महिना भिसाको म्याद बढाईने । भिसा मन्त्रालयको वेबसाईट वा मेट्राश २ एप बाट बढाउन सकिने ।मोबाइल एप बाट घर पैसा पठाउदा शुल्क नलाग्ने ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट