गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द कतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द दीप संञ्चार चैत्र १३, २०७६ गते ११:२३ मा प्रकाशित दोहा – विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड -१९ ) को प्रभाव कतारमा केहि न्यूनीकरण भए पनि हरेक दिन नयाँ संक्रमित भेटिने क्रम जारि नै रहेको छ। बुधबार मात्र थप ११ जनामा कोरोना भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५३७ पुगेको छ ।कतार स्थित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अहिले सम्म चिन्ताजन र मृत्यू को संख्या सुन्य रहेको छ । अहिले सम्म ४१ जना निको भएर घर फर्केका छन् । बुधबार सम्म संकास्त्मक १२ हजार २ सय ५८ को जाँच भएको छ भने निकै सावधानीका साथ देशै भर लक डाउन जस्तै गरि राखिएको छ।आजदेखि देश भरका पैसा पठाउने स्थान बन्द: कतार सरकारले दिन दिनानुदिन संक्रमित को संख्या थपिने क्रम जारि रहेको हुँदा आज बाट देशभरका मनि एक्सचेन्ज (पैसा पठाउने स्थान) बन्द गर्ने निर्णया गरेको छ। तर मोबाइल बैंकिङ (अनलाइन) सेवा भने खुला नै रहनेछ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप