गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ राष्ट्रिय दिवसका अवसरमा कतार सरकारद्वारा ९ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी राष्ट्रिय दिवसका अवसरमा कतार सरकारद्वारा ९ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी दीप संञ्चार पुस १०, २०७६ गते २०:०२ मा प्रकाशित दोहा – हरेक वर्ष जस्तै यस वर्ष पनि कतार सरकारले आफ्नो राष्ट्रिय दिवसका अवसरमा कतारस्थित केन्द्रिय कारागारमा रहेका मध्ये केहि नेपाली कैदिहरुलाई आममाफि दिएको छ ।यस वर्ष पनि विभिन्न आरोपमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारद्वारा आममाफी सहित रिहाई गरको कतार स्थित नेपाली राजदुतावासले जनाएको छ ।यसरी आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउने प्रक्रिया कतार स्थित राजदुवासले पूरा गरेको छ । यसै क्रममा निजहरुलाई नेपाल फिर्ता पठाउन राखिएको डिपोर्टेशन सेन्टरमै राजदूतावासबाट अधिकृत कर्मचारी खटाई ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनालाई भेटघाट गरी निजहरुको नाममा यात्रा अनुमति पत्र जारी गरिएको छ ।बाँकी राहदानी भएका पाँच जना सहित कतार सरकारको डिपोर्ट सेन्टरले आम माफी पाएका सबै नेपाली कैदिहरुलाई नेपाल पठाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ