गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा `ताम्बा´ वृहत् सांस्कृतिक कार्यक्रम हुँदै कतारमा `ताम्बा´ वृहत् सांस्कृतिक कार्यक्रम हुँदै दीप संञ्चार असार २४, २०७९ गते १५:४८ मा प्रकाशित नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारकाे भातृ संगठन नेपाल तामाङ ताम्बा घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा “ताम्बा वृहत् सांस्कृतिक कार्यक्रम” हुने भएको छ ।मुस्लिम धर्मवलम्बिहरुको महान पर्व बक्री ईदकाे सु-अवसरमा ताम्बा संस्कृतिक कार्यक्रम, (आपा थोर्साम ह्रुई थोर्ला आमा थोर्सम ग्योई थोर्ला भन्ने) मुल नाराका साथ “ताम्बा प्रस्तुति ” र स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा आउदो सनिवार जुलाई ९ तारिक ताम्बा साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।उक्त दिन कतारमा रहनु भएका तामाङ तथा गैह्र तामाङ सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एवम् नेपाल तामाङ घेदुङका सम्पुर्ण पदाधिकारीहरु आजीवन सदस्यहरु, शुभेच्छुक तथा शुभचिन्तक हरु सहभागी भई कार्यक्रमलाई सभ्य र भव्य साथ् सफल परिदिनु हुन आयोजक संस्था नेपाल तामाङ ताम्बा घेदुङ प्रवास कार्यसमिति कतारले अनुरोध गरेको छ ।क्याटेगोरी : गल्फट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न