गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नज्मामा श्रेष्ठले खोलिन आयूषा सलुन नज्मामा श्रेष्ठले खोलिन आयूषा सलुन दीप संञ्चार असार ६, २०७९ गते १८:३२ मा प्रकाशित दोहा – ग्राहकहरुको माग र दाना सलोनको सफलता पछि सलोनले दोहाको नज्मामा नयाँ शाखा खोलेको छ । गत २०२२ जुन १७ मा शाखाको रुपमा उद्घाटन भएको आयुषा मेकअप सलोन नज्मामा रहेको छ ।उद्घाटन समारोहमा कतारमा हुने सम्पूर्ण दिदि बहिनिलाई निमन्त्रणा गरिएको थियो । सामाजिक गतिविधि तथा ब्यवसायमा सक्रिय आभा खनाल, मंजु खनाल, प्रज्ञा चौधरी दिदिबहिनीहरुले सामुहिक रूपमा रिवन काटेर सलोनको उद्घाटन गरेका थिए । कार्यक्रममा दिदि बहिनीहरुको बाक्लो उपस्थिति थियो ।बैदेशिक रोजगारीको शिलशिलामा २०१० मा अपारेल ग्रुपबाट आफ्नो यात्रा शुरु गरेकी आयुषा श्रेष्ठले त्यसपछि थुप्रै कम्पनीहरुमा काम गरेको अनुभव बटुलेको अनुभव छ ।सुरुवातिमा आफुले सलोनमा काम गर्दै गर्दा बिशेष गरि नेपाली महिला दिदिबहिनिसंग भेट हुन पाउँदा आफुलाई बेग्लै किसिमको सन्तुष्टि मिल्ने बताउछिन । उनिहरुकै आग्रह र मागलाई मद्यनाजर गर्दै आफुले नज्मामा दोश्रो शाखा खोलिएको बताईन ।श्रेष्ठको भनाइ अनुसार पहिले २ सलोनमा गरेर करिब २० जना महिला दिदि बहिनिहरुले रोजगार पाई रहेकाछन् ।क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट