Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारकतार : भन्सारले निर्माण सामग्रीको ढुवानीमा लुकाएर राखेको सुर्ति बरामद

कतार : भन्सारले निर्माण सामग्रीको ढुवानीमा लुकाएर राखेको सुर्ति बरामद


हमाद बन्दरगाह भन्सारले निर्माण सामग्रीको ढुवानीमा लुकाएर राखेको सुर्ति बरामद गरेको छ ।

सामुद्रिक भन्सार प्रशासनले ८ सय १० केजी प्रतिबन्धित सुर्ति बरामद गरेको हो ।
विभागले आज एक ट्वीट गर्दै सामुद्रिक भन्सार प्रशासनको हमाद बन्दरगाह भन्सारले निर्माण सामग्री भित्र व्यावसायिक रूपमा लुकाइएको ८ सय १० केजी निषेधित सुर्ती बरामद गरेको जानकारी दिएको हो।

भन्सार प्राधिकरणले देशभित्र अवैधानिक पदार्थ ओसारपसार नगर्न निरन्तर चेतावनी दिँदै आएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फ
ट्याग : #कतार

तपाईको प्रतिक्रिया दिनुहोस