Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कतारको टर्च टावरले गिनिज वल्र्ड रेकर्ड कायम

कतारको टर्च टावरले गिनिज वल्र्ड रेकर्ड कायम


कतारको दोहामा रहेको टर्च टावरले विश्वको सबैभन्दा ठूलो ३६० डिग्री स्क्रिनको रुपमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ ।

Aspire Zone Foundation का अनुसार यसले जुन 6, 2022 मा रातको 7 देखि 9बजेको  बीचमा स्क्रिन सुरु गर्ने बताइएको छ ।
यो टावर ३०० मिटर उचाइमा रहेको र शहरभरि ३६०° मनोरम दृश्यहरू सहित, टर्च दोहा व्यापक वास्तुकला, इन्जिनियरिङ् र प्राविधिक द्वारा डिजाइन गरिएको हो।

यो टावर डिसेम्बर २००६ मा कतारले आयोजना गरेको १५ औं एसियाली खेलकुदको केन्द्र बिन्दुको रूपमा चिनिएको थियोे ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फ
ट्याग : #कतार

तपाईको प्रतिक्रिया दिनुहोस