गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ प्रवासी भुजेल समाज युएईद्वारा उभौली पर्व मनायो प्रवासी भुजेल समाज युएईद्वारा उभौली पर्व मनायो दीप संञ्चार जेठ १६, २०७९ गते ८:१८ मा प्रकाशित प्रवासी भुजेल समाज सेवा समिती युएईले आज आफ्नो जातिको मौलिक सांस्कृतिक पर्व उभौली विधिपुर्वक पुजा गरि दुबई स्थित जाविल पार्कमा मनाएको छ ।कार्यक्रममा प्रकृति पुजक भुजेल जातिले मनाउने आफ्नो मौलिक सांस्कृतिक पर्वमा सुर्य ,वायु, जल, जमिन र जङ्गलको विधिपुर्वक पुजा आरधना गरिएको थियो ।समाजका अध्यक्ष तुल बहादुर घर्तिको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवास, सल्लाहकारहरु क्रमशः यम बहादुर घर्ती, दिलिप जिटि, महेश भुजेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ब्राओको भुमिका सल्लाहकार दिलिप जिटि र प्रेम घर्तिले निर्वाह गर्नुभएको थियो ।‘भाषा, संस्कार र संस्कृति हाम्रो पहिचान स् समतामूलक समाजको निर्माण हाम्रो अभियान ‘ भन्ने मुल नाराका साथ युएईमा श्रमशिल भुजेल जातिको साझा संस्थाको रुपमा सन २०१२ मा कृयाशिल रहदै आएको छक्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न