गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध दीप संञ्चार जेठ १०, २०७९ गते ८:२९ मा प्रकाशित कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध लगाइएको छ ।साउदी गजेट र अल रियाद अखबारका अनुसार, साउदी जनरल डाइरेक्टोरेट अफ राहदानीले नागरिकहरूलाई लेबनान, सिरिया, टर्की, इरान, अफगानिस्तान, भारत, यमन, सोमालिया, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, लिबिया, इन्डोनेसिया, भियतनाम, आर्मेनिया, बेलारुस, र भेनेजुएलाको यात्रा गर्न निषेध गरेको बताएको छ।राहदानी महानिर्देशनालयले विदेश यात्रा गर्न चाहने नागरिकहरूलाई अरब राष्ट्रहरूमा यात्रा गर्दा राहदानीको वैधताको बाँकी अवधि ३ महिना र अन्य देशहरूमा ६ महिनाभन्दा बढी र बाँकी अवधि बाँकी रहेको सुनिश्चित गर्न पनि जोड दिएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फट्याग : #साउदी अरब तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप