गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द कतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द दीप संञ्चार जेठ ५, २०७९ गते २०:१५ मा प्रकाशित कतारको श्रम मन्त्रालयले रोजगारदातासँगको सम्झौताको शर्त पालना नगरेको भन्दै विदेशबाट आएका कामदार भर्ना गर्ने चारवटा म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ ।साथै भर्ना कार्यालय नियमन गर्ने मन्त्रालयको निर्णयको उल्लंघन गरेको पनि जनाएको छ । मन्त्रालयले अल-तकद्दुम म्यानपावर,गोल्डेन एरो म्यानपावर , ग्रीन ल्याण्ड म्यानपावर शहरी रोजगारी कम्पनी बन्द गरेको जनाएको छ ।कम्पनीहरुले भर्ना कार्यालय नियमन गर्ने मन्त्रालयको निर्णयको उल्लंघन गरेको पनि जनाएको छ । मन्त्रालयले भर्ती एजेन्सीहरूमा निरीक्षण अभियान जारी राखेको पनि जनाएको छ।क्याटेगोरी : गल्फट्याग : #breaking, #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप