गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सन्ध्याग्रुपको सातौं अबिधेशन शुक्रबार अल्खोरमा हुने सन्ध्याग्रुपको सातौं अबिधेशन शुक्रबार अल्खोरमा हुने दीप संञ्चार जेठ ५, २०७९ गते ११:१३ मा प्रकाशित कतारमा बिगत २००२ मा स्थापित संस्था ‘सन्ध्याग्रुप अल्खोर कतार’ले सातौं अधिबेशन गर्ने भएको छ ।आगामी २० मे ९शुक्रबार०का दिन कतारको अल्खोर स्थित ‘अल्खोर प्यालेस रेस्टुरेन्ट’ को सभाहलमा आयोजन गरिएको उक्त कार्यक्रममा सातौं अधिबेशन संगै म्युजिक भिडियो विमोचन,मुग्लानी सौगातको ८३ औ साहित्यिक वाचन डवली तथा विविध सांस्कृतिक कार्यक्रम हुने संस्थाका सचिव ढाकाराम पौडेल “अर्जुन”ले जानकारी दिए ।‘समाज बिकाशमा प्रवाशिको योगदान’ भन्ने मुल नारालाई लिएर कतारमा अगाडि बढेकोसन्ध्याग्रुप अल्खोर कतार संस्थाको साहित्यक, सांस्कृतिक र खेलकुद गरि ३ बिधालाई समेट्दै आएको छ ।कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्थाको कार्यक्रमका लागि कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थालाई पत्रचार गरिसकिएको र अधिवेशन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्थाका सचिव पौडेलले एफएनजे कतार न्युजलाई जानकारि दिए ।क्याटेगोरी : गल्फट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप