गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ साउदीमा अब निजी क्षेत्रका कामदारहरूका लागि साप्ताहिक दुईदिन बिदा दिने तयारी साउदीमा अब निजी क्षेत्रका कामदारहरूका लागि साप्ताहिक दुईदिन बिदा दिने तयारी दीप संञ्चार जेठ ३, २०७९ गते १७:३० मा प्रकाशित साउदी मन्त्रालयले सबै निजी क्षेत्रका कामदारहरूका लागि साप्ताहिक दुईदिन बिदा दिने छलफल गरेको छ ।साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका सबै कामदारका लागि साप्ताहिक बिदा दुई दिन पु¥याउन काम गर्ने समयसँग सम्बन्धित श्रम कानूनको धारामा संशोधन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको हो ।श्रम बजारको हितमा काम गर्ने सबै उपायहरू गर्न मन्त्रालय इच्छुक छ’ मन्त्रालयका प्रवक्ता साद अल–हम्मादले भनेका छन । निजी क्षेत्रका सबै वर्गका श्रमिकका लागि साप्ताहिक बिदा दुई दिन लागू गर्नुपर्ने माग रहेको उनले बताए ।अल–हम्मदका अनुसार रमजानको समयमा वास्तविक कामको घण्टा घटाइन्छ, किनकि यो दिन छ घण्टा भन्दा बढी हुँदैन।श्रम कानूनको धारा ९९ ले स्पष्ट रूपमा देखाएको छ९ ‘कानूनको धारा ९८ मा तोकिएको कामको घण्टा केही वर्गका कामदारहरूको लागि वा केही उद्योग र कामहरूमा कामदारले काम नगर्ने कामहरूमा प्रति दिनक नौ घण्टासम्म बढाउन सकिनेछ ।’केही उद्योग र कामहरूमा खतरनाक वा हानिकारक हुने कामका लागि प्रतिदिन सात घण्टासम्म घटाउन सकिने अहमदीलाई उद्धत गर्दै साउदी गजेटले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फट्याग : #साउदी अरब तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न