गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ प्रदेश नम्बर ३ को रक्तदान सम्पन्न, दाताहरुको उत्साहजनक उपस्थिति प्रदेश नम्बर ३ को रक्तदान सम्पन्न, दाताहरुको उत्साहजनक उपस्थिति दीप जङ्ग शाह भदौ १३, २०७६ गते १६:२१ मा प्रकाशित दोहा, सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्ध नेपालीको परिकल्पना भन्ने मुल नाराका साथमा दोहामा कृयाशिल रहेको प्रदेश नम्बर ३ समन्वय परिषद कतारले रक्तदान कार्यक्रम शुक्रवार हमाद मेडिकल कर्पोरेशनको रंगत बैंकको कक्षमा सम्पन्न गरेको छ ।सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनको मातृत्वमा मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) कतार च्याप्टर संयोजक रामजी खत्री र महासचिव हुमा पोखरेलबाट रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो । आयोजकका तर्फबाट परिषदका प्रथम उपाध्यक्ष विष्णु भण्डारीबाट शुरुवात गरेको रक्तदान कार्यक्रममा कतारमा रहेको १ सय पाँच जनाको सहभागिता मध्ये स्वास्थ्य परिक्षणपछि ८० जनाले रक्तदान गरेका थिए ।२० जना भन्दा धेरै महिला दाताहरुको सहभागिता रहेको कार्यक्रम पछि सञ्चार कर्मिहरुसंग बोल्दै परिषदका अध्यक्ष समीर खत्रीले रंगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भन्ने हेतुले आयोजना गरेको यस कार्यक्रममा उत्साहजनक उपस्थिति रहेकाेमा खुसि ब्यक्त गर्दै उपस्थित सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गरे । खत्रिले भने, ‘हामी निरन्तर सामाजिक सेवामा छौं, र यो यात्रामा सहकार्य गर्ने सबै प्रति नमन एवं आभार व्यक्त गर्दछु ।’ क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप