गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए एनसीसी कतारको खुल्ला सदस्यमा राकेश श्रेष्ठको उम्मेदवारी एनआरएनए एनसीसी कतारको खुल्ला सदस्यमा राकेश श्रेष्ठको उम्मेदवारी दीप जङ्ग शाह साउन २३, २०७६ गते १:५३ मा प्रकाशित दोहा, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको आठौँ अधिवेशनको सन २०१९–२०२१ कार्यकालको लागि राकेश श्रेष्ठले खुल्ला सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।गोरखा जिल्ला पालुङटार नगरपालिका खोप्लाङ स्थाई बासिन्दा श्रेष्ठ बिगत १५ बर्ष देखि कतारलाई पेशागत कर्मथलो बनाउदै आएका छन्। पछिल्लो समय गोरखा जिल्लाको साझा सस्था गोरखा सेवा समाज कतारको अध्यक्ष समेत रहेका उनले विभिन्न सामाजिक क्षेत्र आवद्ध रहदै सामाजिक कार्यबाट आफुले ज्ञान आर्जन गरेको अनुभव छ ।सामाजिक सेवामा तन मन र कर्मले लाग्ने श्रेष्ठ मानव सेवा आश्रम गोरखा को अभिभावक हुन ।मानवसेवा आश्रम कतार शाखाको सल्लाहकार समेत रहेका उनि कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय छन्।गण्डकी प्रदेश समन्वय परिषद कतारका सल्लाहकारको समेत जिम्मेवारी बहन गर्दै आएका श्रेष्ठले कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्नुका साथै सन २०१३ देखि एन आर एन ए कतारको पार्सद सदस्य रहेका छन। हामी संगको कुराकानीमा उनले यस पटक आफु उम्मेदवार बन्दै गर्दा सबै तिरबाट सहयोग मिल्ने आशा ब्यक्त गरेका छन् ।क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु