गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए एनसीसी कतारको खुल्ला सदस्यमा राकेश श्रेष्ठको उम्मेदवारी एनआरएनए एनसीसी कतारको खुल्ला सदस्यमा राकेश श्रेष्ठको उम्मेदवारी दीप जङ्ग शाह साउन २३, २०७६ गते १:५३ मा प्रकाशित दोहा, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको आठौँ अधिवेशनको सन २०१९–२०२१ कार्यकालको लागि राकेश श्रेष्ठले खुल्ला सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।गोरखा जिल्ला पालुङटार नगरपालिका खोप्लाङ स्थाई बासिन्दा श्रेष्ठ बिगत १५ बर्ष देखि कतारलाई पेशागत कर्मथलो बनाउदै आएका छन्। पछिल्लो समय गोरखा जिल्लाको साझा सस्था गोरखा सेवा समाज कतारको अध्यक्ष समेत रहेका उनले विभिन्न सामाजिक क्षेत्र आवद्ध रहदै सामाजिक कार्यबाट आफुले ज्ञान आर्जन गरेको अनुभव छ ।सामाजिक सेवामा तन मन र कर्मले लाग्ने श्रेष्ठ मानव सेवा आश्रम गोरखा को अभिभावक हुन ।मानवसेवा आश्रम कतार शाखाको सल्लाहकार समेत रहेका उनि कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय छन्।गण्डकी प्रदेश समन्वय परिषद कतारका सल्लाहकारको समेत जिम्मेवारी बहन गर्दै आएका श्रेष्ठले कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्नुका साथै सन २०१३ देखि एन आर एन ए कतारको पार्सद सदस्य रहेका छन। हामी संगको कुराकानीमा उनले यस पटक आफु उम्मेदवार बन्दै गर्दा सबै तिरबाट सहयोग मिल्ने आशा ब्यक्त गरेका छन् ।क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप