गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सामाजिक कार्यमा कृयाशिल हुँदै विवेकशिल नेपाली दल सामाजिक कार्यमा कृयाशिल हुँदै विवेकशिल नेपाली दल दीप संञ्चार साउन ६, २०७६ गते १२:५० मा प्रकाशित “स्वास्थ्य जिवनको लागी शुद्ध पानी, पिउन बसाऊँ बानी” भन्ने मूल नाराका साथ विवेकशील नेपाली कतार द्वारा सनैया ५२ स्थित खेल मैदानमा खेल खेलिरहेका र अन्य नेपाली दाजुभाईहरु लाई सयौको संख्या धेरैलाई चिसो पानी वितरण कार्यक्रम सम्पन्न भएको छ lयुवा स्वस्थ रहनू नै रास्ट्रको लागी र अहिलेको युगका लागी आवश्यकता भएको र युवा पुस्ताको जिवन संग देशको भविष्य जोडीएको हुँदा प्रबासमा रहेका युवा पिढीलाई सकारात्मक बन्न आग्रह गर्दै अकालमा हुने मृत्युवरणमा शुद्ध पानी नपिउनुको प्रमुख कारण भएको र पिउनुको फाइदा बारे जानकारी मूलक सन्देश सहित विवेकशील नेपाली कतारले अवयर कार्यक्रम गरेको सुरेश भट्ट आश्रिनले बताएका छन् lराजनीति भनेकै सेवामुखी भएकाले विवेकशील नेपाली कतारले पछिल्ला दिनहरुमा थुप्रै सामाजिक काममा सक्रीय भएको छ। कहिले स्वास्थ्य चेकजाच त कहिले नेपाली समाज भित्रका विकृतीलाई रोकथाम गर्न नेपाली दूतावास पूगेको छ l प्रवासमा रहेका हरेक नेपाली नागरिकले अाफ्नो लोकतान्त्रिक अधिकार मतदान गर्न पाउनू पर्छ भन्दै “नोट चल्ने,भोट नचल्ने”? अभियानमा हजारौं प्रबासी नेपालीको साथ पाएको कतारका अध्यक्ष गौरवराज अधिकारीले एक कार्यक्रममा मार्फत जानकरी दिए l युवाहरुलाई स्वदेसमा नै काम गरी खाने वातारण तय गर्न र उत्पादन मूलक उद्यमशील बन्न उत्प्रेरित गर्दै “नेपाल फर्केर गर्न सकिने उद्यम बारे प्रबासमा रहेका समाजका विशिष्ट व्यक्ति संग “चिया चौतारी” जस्ता कार्यक्रम गर्दै आएको अभियान विभागमा काम गर्दै आउएका सन्जिव कुमार रंजितकारले पानी वितरण कार्यक्रम जानकारी गराएका थिए lपानी वितरण कार्य सनैयाको ५२ स्थित तिन खेल मैदानमा भएको थियो l जस्को नेतृत्व कल्याण थापा, सन्तोष पौडेल, भरत कार्की, लक्ष्मी पराजुली र चिरेन्द्र राईले गरेका थिए । भने खेल मैदान वरपर रहेका बोतल एकीकृति गरी मैदान सफा गरिएको थियो lक्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनएनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति,विभिन्न…नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा…गायक तथा मोडल म्याक्स नेपाललाई मुम्बईमा दुई अवार्ड धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकन संघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भ हुने एनआरएनए ओमानमा बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको ओमानमा जमघट,मध्यपुर्ववाट आरके शर्माको आईसिसि अध्यक्षमा दावी कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न देशैभरका सांसदलाई शितल निवासमा आज राष्ट्रपतिको चियापान चैत १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री हेर्नुहोस तपाईको आजको राशिफल