गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन दीप संञ्चार भदौ २५, २०७९ गते १९:२१ मा प्रकाशित जिएनएन – बेलायतका राजा चार्ल्स तृतीयले राष्ट्रका नाममा सम्बोधन गरेका छन ।उनले अहिले अमेरिकी पूर्वीय समय दिउसो १ बजे सम्बोधन गरेका हुन् । राजा चार्ल्स आजै मात्र स्कटल्याण्ड महलबाट लन्डन आएका हुन् । उनले सम्बोधन गर्दै भने, ‘आज म तपाईसँग गहिरो दुःखको भावनाको कुरा गर्छु ।“उहा जीवन भर महारानी , मेरी प्यारी आमा, मेरो लागि र मेरो सम्पूर्ण परिवारको लागि प्रेरणा र उदाहरण हुनुहुन्थ्यो।” महारानी एलिजाबेथको जीवन ओजस्वीपूर्ण रहेको थियो ,उनले भने ।७० वर्षभन्दा बढी समयसम्म मेरी आमाले रानीको रूपमा धेरै राष्ट्रका जनताको सेवा गरिन्,’ उनले थपे। उनले अगाडी भने रानीले बलिदानहरू गरिन् र उनको समर्पण “परिवर्तन र प्रगतिको समयमा,आनन्द र उत्सवको समयमा, र उदासी र क्षतिको समयमा” बलियो रह्यो। “महारानीले प्रेरित गरेको स्नेह, प्रशंसा र सम्मान उनको शासनकालको पहिचान बनेको छ,” उनले भने।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, बेलायत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न