गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको म्यासाचुसेट्सको समुन्द्र तटमा महिलाले पनि शरीरको माथिल्लो भागमा वस्त्र नलगाई जान सकिने अनुमति अमेरिकाको म्यासाचुसेट्सको समुन्द्र तटमा महिलाले पनि शरीरको माथिल्लो भागमा वस्त्र नलगाई जान सकिने अनुमति दीप संञ्चार मंसीर २२, २०७९ गते १८:२५ मा प्रकाशित अमेरिकाको म्यासाचुसेट्स राज्यको समुन्द्र तटमा पुरुष र महिलाले शरीरको माथिल्लो भागमा वस्त्र नलगाई जान सकिने कानुन पारित भएको छ । अर्थात् समुन्द्रतटमा पौडी खेल्दा या त्यहाँ रहेको लोकप्रिय नान्टकेट (समुन्द्र किनारा)मा महिलाहरुले समेत टपलेस (कम्मर माथि निवस्त्र )संग मनोरंजन गर्न पाइने भएको छ । त्यहाँ अब देखि महिला तथा पुरुषहरू दुवैले शरीरको माथिल्लो भागमा लुगा लगाई रहनु नपर्ने कानुनी अधिकार प्राप्त भएको छ । पुरुषलाई कहिले बाधा अड्चन थिएन भने महिलाको हकमा पहिलो कानुनि मान्यता प्राप्त गरेको हो।यस वर्षको सुरुमा, स्थानीय नेतृत्वको “समुद्री तटहरूमा लैङ्गिक समानता” अभियानले एउटा उपनियम संशोधन प्रस्ताव गर्यो जसले कुनै पनि लिङ्गका जो कोहीलाई पनि टापुको समुद्र तटमा कम्मरबाट माथि नाङ्गो जान सकिने कानुन बनाएको छ ।यद्यपि मतदाताहरूले गत मे मा प्रस्तावित उपनियममा पहिले नै हो मतदान गरिसकेका थिए, तर म्यासाचुसेट्स महान्यायाधिवक्ता मौरा हेलीले डिसेम्बर ६ मा यसलाई अनुमोदन गरेपछि निर्णय आधिकारिक भएको छ ।यसअघिको कानुन अनुसार टापुमा नाङ्गो (टपलेस )भएको पाइएमा महिलालाई ३ सय डलर जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुन सक्ने थियो भनि सिएनएनले समाचार लेखेको छ ।उनको कार्यालयले जारी गरेको कागजातमा हेलीले नान्टकेटको निर्णय विवादास्पद हुनसक्ने तर राज्यको कुनै पनि कानुनसँग नबाझिएको बताइन्।“हामीले कुनै पनि व्यक्तिलाई नान्टकेट मा कुनै पनि सार्वजनिक वा निजी समुद्र तटमा नाङ्गो जान अधिकार दिने नगरको मतलाई अनुमोदन गर्छौं किनभने हामी मत र संविधान वा राष्ट्रमंडलको कानूनहरू बीच कुनै द्वन्द्व छैन भनी बुझ्दैनौं। शहरले कुन गतिविधिहरूलाई अनुमति दिनेछ भनेर छनौट गर्ने अधिकार भएको उनले लेखिन्।अमेरिकन सिभिल लिबर्टीज युनियन(संघ)ले उपनियमको समर्थनमा पत्र बुझाएको हेलीले बताईन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न