गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ट्रम्प संगठनद्वारा गुप्तचर सेवालाई उनको सम्पत्तिमा बस्नको सरकारी दरभन्दा पाँच गुणा बढी शुल्क लगाए : समिति ट्रम्प संगठनद्वारा गुप्तचर सेवालाई उनको सम्पत्तिमा बस्नको सरकारी दरभन्दा पाँच गुणा बढी शुल्क लगाए : समिति दीप संञ्चार कात्तिक १, २०७९ गते १८:४८ मा प्रकाशित ट्रम्प संगठनले गुप्तचर सेवालाई उनको सम्पत्तिमा बस्नको सरकारी दरभन्दा पाँच गुणा बढी शुल्क लगाएको कागजात प्राप्त भएको समितिले जनाएको छ ।एबिसी न्यूजका अनुसार ट्रम्प संगठनले उनको सम्पत्तिमा बस्नको लागि १।४ मिलियन शुल्क लगाएको बताएको छ ।ट्रम्प संगठनले केही अवसरहरूमा गुप्तचर सेवालाई डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सम्पत्तिमा रहन सरकारी दरभन्दा पाँच गुणा बढी शुल्क लगाएको थियो जबकि गुप्तचर सँस्थाले उनलाई र उनको परिवारको सुरक्षा गरिरहेको थियो भनि एबिसीन्यूजले समाचारमा जनाएको छ ।कुल मिलाएर गुप्तचर सेवाले जनवरी २०१७ र सेप्टेम्बर २०२१ बीचमा ट्रम्प संगठनका पाहुना घर (होटल)हरू र अन्य सम्पत्तिहरूमा कम्तिमा १.४ मिलियन डलर खर्च गरेको छ । हाउस कमिटी अन ओभरसाइट र रिफर्म चेयर ९निरीक्षण तथा सुधार सदन समिति०काअध्यक्ष क्यारोलिन क्यारोलिन मालोनीले निर्देशक किम्बर्ली चिटललाई सोमबार पत्र लेखेकी छिन ।गोप्य सेवाले आफ्ना गुप्तचरहरू ट्रम्पको सम्पत्तिमा कहिले बसेका थिए र गुप्तचर हरूले कति तिरेका थिए भन्ने आंशिक लेखा उपलब्ध गराएको समाचार एबिसीन्यूजले प्रकाशित गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न