गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १५ जनामा कोरोना संक्रमित, ४३९ जनाको मृत्यु अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १५ जनामा कोरोना संक्रमित, ४३९ जनाको मृत्यु दीप संञ्चार साउन १०, २०७९ गते १७:३२ मा प्रकाशित मेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख २८ हजार १५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ४३९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुलाई २६ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।संक्रमण दरमा १०% वृद्धि भएको छ भने अहिले सम्म कूल ९ करोड ४ लाख १५ हजार संक्रमित भएका छन् । हाल अस्पतालमा ४२ हजार ८ सय ६२ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर १२% वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ४ हजार ८ सय २९ जना भर्ना भएका छन् भने १२%भर्ना दर बढेको छ ।अमेरिकामा हाल सम्म कूल १० लाख २३ हजार ८ सय ५३ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड २९ लाख ५० हजारले १ सय ९४ ले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७७ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.८ % पूर्ण खोप लगाई सकेका छन् ।यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ७४ लाख ६८ हजारले लिई सकेका छन् । यसैगरी ५० बर्ष भन्दा माथिले दोश्रो अभिवर्धक खोप (बुस्टर)१ करोड ९० लाख ९४ हजारले ८ सय ६६ ले लगाई सकेका छन् ।सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २६ करोड १२ लाख ४ हजार पुगेको छ । यसैगरी १२ बर्ष माथिका बालबालिकाले ७५.५ % र ५ बर्ष भन्दा माथिका बालबालिकाहरुले ७१.४ % पूर्ण खोप लगाई सकेका छन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #कोरोना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप