गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको जर्जियामा घरमा आगलागी हुँदा छुरा प्रहार गर्ने आमा पक्राउ ,३ बालबालिकाको मृत्यु अमेरिकाको जर्जियामा घरमा आगलागी हुँदा छुरा प्रहार गर्ने आमा पक्राउ ,३ बालबालिकाको मृत्यु दीप संञ्चार असार १३, २०७९ गते १८:५६ मा प्रकाशित अमेरिकाको जर्जियामा घरमा आगलागी हुँदा छुरा प्रहार गर्ने आमालाई पक्राउ गरिएको छ भने ३ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।जर्जिया राज्यको एटलान्टा नजिक घरमा आगलागी हुँदा आफ्ना छोराछोरीलाई छुरा प्रहार गर्ने उक्त महिलाले स्वयमले प्रहरीलाई खबर गरेकी थिइन् ।प्रहरीहरु त्यहाँ पुग्दा तीन बालबालिकाको मृत्यु फेला पारेका र उनीहरूकी आमाले हत्या अभियोगको सामना गरिरहेको अधिकारीहरूले बताए ।पाउल्डिङ काउन्टी शेरिफको कार्यालयका प्रतिनिधिहरूले एटलान्टाबाट करिब ४० माईल टाढा रहेको रकमार्ट शहरको एउटा घरमा गत शुक्रबार साँझ घरेलु उपद्रवको घटनामा सुरक्षाको लागि त्यहा पुगेको शेरिफको कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा जनाईएको छ ।आगो निभाउनका लागि सहायक तथा अग्निनियन्त्रकहरू घर भित्र पसे र आगो निभाएको प्रहरीले जनाएका छन् । पाउल्डिङ काउन्टीका गुप्तचर ,अग्नि अन्वेषकहरू, जर्जिया अनुसन्धान गुप्तचरहरू लगायत अन्वेषकहरू घटनास्थलमा काम गरिरहेका समाचार विज्ञप्तिमा भनिएको छ।सात बालबालिका घर भित्र फेला परेका थिए भने जसमध्ये दुईलाई मृत घोषित गरिएको विज्ञप्तिमा भनिएको छ। दुई नाबालिगहरूलाई घटनास्थलमा मृत घोषित गरिएको थियो । एक ३ वर्ष र ९ महिनाको बच्चालाई छुराप्रहार गरिएको पाइएको थियो । यसैगरी ५,९ र ११ बर्षका बच्चाहरुलाई स्थानीय अस्पताल लागिएको छ । १४ र १६ बर्षका किशोररकिशोरीहरुलाई कुनै चोट नलागेको प्रहरीले बताए ।४० वर्षीया महिलालाई हिरासतमा लिइएको छ । उनीलाई दुर्ब्यबहार, हत्याको दुईवटा मुद्दामा बिना धरौटी पाउलडिंग काउन्टी कारागारमा राखिएको छ । शेरिफको कार्यालयले पीडितहरू नाबालिग भएकाले नाम अझै सार्वजनिक नगर्ने बताएको छ भनि सिएनएनले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप