गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार दीप संञ्चार असार १२, २०७९ गते २२:१२ मा प्रकाशित अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार गरिएको छ । आइतबार बिहान ठूलो जमघटमा गोली चलेको प्रहरीले जनाएका छन् ।वासिङ्टनको राज्यको टकोमाको औद्योगिक क्षेत्रमा आयोजित एक नृत्य समारोह ९डान्स पार्टी०मा आइतबार बिहान गोली चल्दा कम्तीमा आठ जना घाइते भएका प्रहरी विभागले जनाएको छ ।गोलाबारी १२:४५ बजे बिहान दक्षिण टाकोमाको एक निजी स्थानमा भएको थियो । प्रहरीका अनुसार अधिकांश सवारी साधन व्यवसाय (कार डिलरशिप र अटो) मर्मत पसलहरू भरिएको क्षेत्रमा रहेको घटनास्थलको पछाडिको गल्लीमा भएको बहसको क्रममा बन्दुकधारीले गोली चलाएका थिए ।प्रहरीले तुरुन्तै अपराध स्थल वरपरका सडकहरू बन्द गरेको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।तुरुन्तै प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरूको उपचार गर्न थालेका थिए ।मृत्यु भएको हाल कुनै जानकारी छैन भनेअहिले सम्म गिरफ्तारी गरिएको कुनै घोषणा गरिएको छैन ।पीडित हरु सबै खतरामुक्त छन् भने स्थिर अवस्थामा अस्पतालमा भर्ना गरिएको टकोमा प्रहरी विभागले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #गोली तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न