गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज ,व्यापक विरोध जुलुस अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज ,व्यापक विरोध जुलुस दीप संञ्चार असार ११, २०७९ गते १७:३० मा प्रकाशित अमेरिकी सर्वोच्च अदालतले आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ ।सर्वोच्च अदालतले गर्भपतन प्रतिबन्ध लगाउन राज्यहरूलाई अगाडी बढ्न संकेत दिएको छ । यसको बिरोधमा चर्का नारा ,जुलुस प्रदर्शन भै रहेका छन् भने डेमोक्र्याटिकलाई ठूलो धक्का लागेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसला राष्ट्रका लागि ‘दुःखको दिन’ भएको बताएका छन् ।राष्ट्रपति जो बाइडेन,सभामुख न्यान्सी पेलोसी लगायतले व्यापक बिरोध गरेका छन् भने यता रिपब्लिकनहरुले खुशी व्यक्त गरेका छन् । अमेरिकाका जताततै र विभिन्न राज्यहरुमा बिरोध जुलुस प्रदर्शन भै रहेको छ । सर्वोच्च अदालत अगाडी जुलुस प्रदर्शन भएको छ ।सर्वोच्च अदालतका न्यायाधिशहरुले ६-३ ले पारित गरेका छन् । अमेरिकी सर्वोच्च अदालतमा हाल ६ जना रुढीवादी न्यायाधिश(रिपब्लिकन) तथा ३ जना (डेमोक्र्याट )उदारवादी रहेका छन् ।सदनकी सभामुख न्यान्सी पेलोसीले उक्त निर्णयलाई “महिलाको अनुहारमा थप्पड” भनि आक्रोश व्यक्त गरेकी छिन ।सर्वोच्च अदालतले शुक्रबार आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ । बिश्वका अत्यधिक नेताहरुले अमेरिकी सर्वोच्चको निर्णय प्रति बिरोध गरेका छन् । सयुक्त राष्ट्र संघले पनि सर्वोच्च अदालतको निर्णय प्रति बिरोध जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न