Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारप्रतिज्ञा गरिएको प्रक्षेपास्र प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने : अमेरिकी रक्षा अधिकारी

प्रतिज्ञा गरिएको प्रक्षेपास्र प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने : अमेरिकी रक्षा अधिकारी


युक्रेनलाई सहयोग गर्ने क्रममा सबै प्रतिज्ञा गरिएको रकेट ( प्रक्षेपास्र)प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने अमेरिकी रक्षा अधिकारीले बताए ।

अमेरिकाले युक्रेनलाई प्रतिज्ञा गरेको चार उच्च गतिशिलता तोपखाना प्रक्षेपास्र प्रणाली ९हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम०को पहिलो समूह अमेरिकामा भएकोले नयाँ घोषणा गरिएको चार एचआइएमएआरएस समूह “जुलाईको मध्य” सम्ममा हस्तान्तरण गरिनेछ अमेरिकी रक्षाका एक वरिष्ठ अधिकारीले बताए ।

युक्रेनीहरूको अर्को छोटो सैन्य दल प्रणालीहरू सञ्चालन गर्न प्रशिक्षणमा रहेको अधिकारीले पत्रकारहरूलाई बताए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस