गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान दीप संञ्चार जेठ २०, २०७९ गते १२:११ मा प्रकाशित अमेरिकामा बिगत केही दिन देखि विभिन्न राज्यहरुमा भएका गोलाबारीमा कैयौ व्यक्तिहरुको ज्यान गए पछि राष्ट्रको नाममा राष्ट्रपति जो बाइडेनले सम्बोधन गरेका छन । उनले आझ निकै कडा शब्द र बुलन्द आवाज पार्दै आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान गरेका छन् ।राष्ट्रपति बाइडेनले यदि सांसदहरूले ती बन्दुकहरूमाथि सिधा प्रतिबन्ध लगाउन सहमत हुन सक्दैनन भने आक्रमण हतियार किन्नको उमेर १८ बाट बढाएर २१ वर्ष गर्नुपर्ने बताए ।बाइडेनले ह्वाइट हाउसमा भने, “हामीले कम्तिमा एक किन्न सक्ने उमेर बढाउनुपर्छ।”उनले अगाडी भने ती व्यक्तिहरूले “विश्वका उत्कृष्ट प्रशिक्षित विशेषज्ञहरूद्वारा प्रशिक्षण प्राप्त गर्छन।“मलाई नभन्नुहोस् उमेर बढाउँदा फरक पर्दैन,” बाइडेनले भने। बाइडेनले आक्रमण हतियारहरूमा प्रतिबन्ध पुनर्स्थापित गर्न आह्वान गरे ।बाइडेनले भने कि १० वर्षमा कानून लागू भएको थियो जसको कारण सामूहिक गोलीबारी घटेको थियो।रिपब्लिकनहरूले २००४ मा कानूनको म्याद सकिएपछि, ती हतियारहरूलाई फेरि बेच्न अनुमति दिए । सामूहिक गोलाबारी तीन गुणा बढ्यो,” बाइडेनले भने। क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #बाइडेन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप