गृहपृष्ठ ∕ ग्लोबल ∕ लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना जीएनएन मंसीर २३, २०७७ गते २०:०३ मा प्रकाशित लन्डन (जिएनएन) – कलेजोमा क्यान्सरका कारण बेलायतमा ५० बर्षिया चन्द्रमाया गुरूङको निधन भएको छ ।सोमबार दिउंसो बेलायतको रेडिङस्थित उनकै घरमा निधन भएको उनका आफन्तले बताए । चन्द्रमाया बेलायतमा खोलीएको संस्था तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरूडं की धर्मपत्नीहुन् । मीनप्रसादको नाम बेलायतको नेपाली समुदायमा एक अग्रज समाजसेवीका रुपमा अगाडी आउदछ ।बेलायतका नेपाली समुदायमा चिरपरीचीत व्यवसायी एवं समाजसेवी कुल आचार्यले स्वर्गीय गुरूडं कोअल्पायुमा भएको निधन सगै सिड्गो नेपाली समाज सोकमा डुबेको बताउदै भगवानसग उहाको परिवारमा धैर्य धारणको शक्ती प्रदान गरून भन्दै समवेदना प्रकट गरेका छन् ।गुरूङको निधन भएसगै बेलायतमा रहेका थुप्रै संघ संस्थामा आवद्द लगायत नेपाली समुदायले सामाजीक संजालमा समवेदना दिईरहेका छन् । उनका एक १६ वर्षीय छोरा रहेका छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा होकतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !