गृहपृष्ठ ∕ ग्लोबल ∕ लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना जीएनएन मंसीर २३, २०७७ गते २०:०३ मा प्रकाशित लन्डन (जिएनएन) – कलेजोमा क्यान्सरका कारण बेलायतमा ५० बर्षिया चन्द्रमाया गुरूङको निधन भएको छ ।सोमबार दिउंसो बेलायतको रेडिङस्थित उनकै घरमा निधन भएको उनका आफन्तले बताए । चन्द्रमाया बेलायतमा खोलीएको संस्था तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरूडं की धर्मपत्नीहुन् । मीनप्रसादको नाम बेलायतको नेपाली समुदायमा एक अग्रज समाजसेवीका रुपमा अगाडी आउदछ ।बेलायतका नेपाली समुदायमा चिरपरीचीत व्यवसायी एवं समाजसेवी कुल आचार्यले स्वर्गीय गुरूडं कोअल्पायुमा भएको निधन सगै सिड्गो नेपाली समाज सोकमा डुबेको बताउदै भगवानसग उहाको परिवारमा धैर्य धारणको शक्ती प्रदान गरून भन्दै समवेदना प्रकट गरेका छन् ।गुरूङको निधन भएसगै बेलायतमा रहेका थुप्रै संघ संस्थामा आवद्द लगायत नेपाली समुदायले सामाजीक संजालमा समवेदना दिईरहेका छन् । उनका एक १६ वर्षीय छोरा रहेका छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै