गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विवेकशिल नेपालीको संगठन विस्तारमा तिब्रता विवेकशिल नेपालीको संगठन विस्तारमा तिब्रता दीप जङ्ग शाह जेठ २६, २०७६ गते ०:२१ मा प्रकाशित दोहा, आफुलाई बैकल्पिक राजनितिक शक्तिकारुपमा परिभाषित गर्दै आएको विवेकशिल नेपालीले संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रमा कतार स्थित सनैयामा नयाँ कमिटी विस्तार गरेको छ ।विवेकशील नेपाली कतारका अध्यक्ष गौरवराज अधिकारीको अध्यक्षतामा बसेको भेलाले एक सल्लाहकार सहित १८ सदस्यको कार्यकारी समिति चयन गरेकोछ । टंकनाथ कोइरालाको संयोजकत्वमा गठित कमिटीमा जय शंकर साह सल्लाहकार, हरि गुभाजु सह संयोजक एव. सुमेस घिमिरे कोषध्यक्ष रहेका छन् ।कमिटीको सदस्यहरुमा आनन्द घिमिरे, राज अधिकारी, चन्द्र कान्त ठकुरी, भरत श्रेस्ठ, रमेस निरौला, प्रमोद पोख्रेल र कृष्ण प्रसाद ढकाल रहेका छन्। त्यस्तै सदस्यहरूमै भिम राज राई, भोगेन्द्र कुमार राय, राकेस कुमार राय, एम डि अब्दुल, बाल कृस्ण सोडारी, साजन धामि र मुकेस धामि रहेको ववेकशील नेपाली दलका केन्द्रिय सदस्य सुरेश भट्टले जानकरी दिए ।संगठन विस्तारका क्रममा सहभागीहरुप्रवासी नेपालीहरूको लोकतान्त्रिक अधिकारका लागी “नोट चल्ने, भोट नचल्ने ?” भन्ने अभियानका साथै संगठन सुदृढ र विस्तारमा विशेष सफलता प्राप्त गरेको बताउदै केन्द्रिय सदस्य भट्टले आगामी १४ जून शुक्रवार मण्डला नेपाली रेस्टुरेन्टमा निशुल्क स्वास्थ्य चाँज कार्यक्रम राखेको बताए ।स्वास्थ्य परिक्षणमा एस्टर अस्पतालका डा. राजेश कुमार पौडेलको टिमले स्वास्थ्य परिक्षण गर्ने जानकारी दिदै भट्टले कार्यक्रममा उपस्थितिभै स्वास्थ्य लाभ लिन आम कतार बासी नेपालीलाई आग्रह गरे । विवेकशिल नेपालीले दलभन्दा बाहिरका वुद्दीजिवि, समाज सेवी एवं सफल उद्योगि व्यवसायीलाई बोलाएर “चिया चौतारी” कार्यक्रम मार्फत सकारात्मक र चेतना मूलक कार्यक्रम गर्दै आएको छ । यो साता डा. पौडेलले आफ्नो सफलता र चुनौतिका अनुभवहरू साट्ने दलको सचिवालयले दीप सञ्चारलाई जनाएको छ ।क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्तबेलायतमा देखियो ओमिक्रोनको सहप्रजातिनेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन,…उत्तर कोरिया प्रतिबन्ध : अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ब्राउन सुगरसहित एक महिला पक्राउ काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक एकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्यु माओवादीका वडा अध्यक्ष काँग्रेसमा प्रवेश विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड नाघ्यो सरकारी कर्मचारीलाई मोबाइल राख्न निषेध