गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विवेकशिल नेपालीको संगठन विस्तारमा तिब्रता विवेकशिल नेपालीको संगठन विस्तारमा तिब्रता दीप जङ्ग शाह जेठ २६, २०७६ गते ०:२१ मा प्रकाशित दोहा, आफुलाई बैकल्पिक राजनितिक शक्तिकारुपमा परिभाषित गर्दै आएको विवेकशिल नेपालीले संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रमा कतार स्थित सनैयामा नयाँ कमिटी विस्तार गरेको छ ।विवेकशील नेपाली कतारका अध्यक्ष गौरवराज अधिकारीको अध्यक्षतामा बसेको भेलाले एक सल्लाहकार सहित १८ सदस्यको कार्यकारी समिति चयन गरेकोछ । टंकनाथ कोइरालाको संयोजकत्वमा गठित कमिटीमा जय शंकर साह सल्लाहकार, हरि गुभाजु सह संयोजक एव. सुमेस घिमिरे कोषध्यक्ष रहेका छन् ।कमिटीको सदस्यहरुमा आनन्द घिमिरे, राज अधिकारी, चन्द्र कान्त ठकुरी, भरत श्रेस्ठ, रमेस निरौला, प्रमोद पोख्रेल र कृष्ण प्रसाद ढकाल रहेका छन्। त्यस्तै सदस्यहरूमै भिम राज राई, भोगेन्द्र कुमार राय, राकेस कुमार राय, एम डि अब्दुल, बाल कृस्ण सोडारी, साजन धामि र मुकेस धामि रहेको ववेकशील नेपाली दलका केन्द्रिय सदस्य सुरेश भट्टले जानकरी दिए ।संगठन विस्तारका क्रममा सहभागीहरुप्रवासी नेपालीहरूको लोकतान्त्रिक अधिकारका लागी “नोट चल्ने, भोट नचल्ने ?” भन्ने अभियानका साथै संगठन सुदृढ र विस्तारमा विशेष सफलता प्राप्त गरेको बताउदै केन्द्रिय सदस्य भट्टले आगामी १४ जून शुक्रवार मण्डला नेपाली रेस्टुरेन्टमा निशुल्क स्वास्थ्य चाँज कार्यक्रम राखेको बताए ।स्वास्थ्य परिक्षणमा एस्टर अस्पतालका डा. राजेश कुमार पौडेलको टिमले स्वास्थ्य परिक्षण गर्ने जानकारी दिदै भट्टले कार्यक्रममा उपस्थितिभै स्वास्थ्य लाभ लिन आम कतार बासी नेपालीलाई आग्रह गरे । विवेकशिल नेपालीले दलभन्दा बाहिरका वुद्दीजिवि, समाज सेवी एवं सफल उद्योगि व्यवसायीलाई बोलाएर “चिया चौतारी” कार्यक्रम मार्फत सकारात्मक र चेतना मूलक कार्यक्रम गर्दै आएको छ । यो साता डा. पौडेलले आफ्नो सफलता र चुनौतिका अनुभवहरू साट्ने दलको सचिवालयले दीप सञ्चारलाई जनाएको छ ।क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल