गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना अपडेट : कतारमा १०७५ जना संक्रमति, आज मात्र १२६ जना संक्रमित भएको पुष्टि कोरोना अपडेट : कतारमा १०७५ जना संक्रमति, आज मात्र १२६ जना संक्रमित भएको पुष्टि दीप संञ्चार चैत्र २१, २०७६ गते २३:३९ मा प्रकाशित दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप १२६ जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १ हजार ७५ जना पुगेको छ । भने अहिले सम्म ३ जनाको मृत्यू भएको छ।त्यस्तै आज मात्र २१ जना पूर्ण निको भएका छन्। यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या ९३ जना पुगेको छ । आज सम्म २८ हजार ४ सय १३ जनाको जाँच भएको छ । संकास्मत लक्षण देखिएका विरामीहरुलाई निकै चनाखो र अभियान नै चालेर दिनहुँ परिक्षण गरिएको छ।कोरोना भईरस न्यूनीकरण गर्नको लागि कतार सरकारले विभिन्न भाषामा हरेक दिन सूचना प्रकाशन प्रशारण तथा माईकिङ्ग गरेर सबैलाई सचेत पारिरहेको छ।खाद्यान्न लगायतको समस्या समाधानको लागि कतार च्यारिटी मार्फत नेपाली समुदायलाई गैर आवासीय नेपाली संघ, नेपाली व्यवसायी संघ लगाएतका सस्थाहरु निरन्तर लागि रहेका छन्। अहिले सम्म कुनै पनि नेपाली समस्यामा परेका छैनन्।कुनै समस्या परे तत्काल खबर गर्न उक्त संघहरुले आह्वान गरेका छन्। जसका लागि संघको फेसबुकमा वा सम्बन्धित संघमा फोन वा म्यासेज गर्न सकिने छ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट