गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना भाईरस सम्बन्धमा विवेकशील नेपालीले शुरु गर्यो कतारमा सचेतना अभियान कोरोना भाईरस सम्बन्धमा विवेकशील नेपालीले शुरु गर्यो कतारमा सचेतना अभियान दीप संञ्चार चैत्र १०, २०७६ गते १०:२४ मा प्रकाशित दोहा – स्थापना कालदेखि नै सामाजिक कार्यमा कृयाशिल रहेको वैचारीक संस्था विवेकशील नेपाली कतारले महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) सम्बन्धमा सचेतना तथा सतर्कताका लागि कतारमा अभियान चालेको छ ।परम्परागत राजनितिक गतिविधिले आम सर्वसाधारणलाई घृणा लाग्दै गएको तथा वैचारिक विश्वसनियता कम हुँदै गएको जिकिर गर्दै विवेकशील नेपालीले सेवा मुखि कार्यमा निकै जोड दिँदै आएको छ । कतारमा विभिन्न समयमा आम सर्वसाधारणलाई कर्म थलो देशको कानुनी प्रावधान र गतिविधिलाई अवलम्बन एवं सहयोग गर्न अनुरोध गर्दै आएको विवेकशीलले यस पटक फोन, म्यासेज एवं फेसबुक लगाएतको सामाजिक सञ्जालबाट अभियान चालेको छ ।पछिल्लो समयमा सामाजिक सञ्जालको चरम दुरुपयोग गर्दै सर्वसाधारणलाई त्रशित पार्ने र गलत सुचना प्रवाह गरि समुदायमा अफवाह फैलाउदै आइएको भन्दै विवेकशीलले आफ्नो यो अभियानले कतार सरकारको कानुनको सम्मान हुने र आफ्नो समुदाय पनि सचेत रहने विश्वास व्यक्त गरेको छ । केहि समय अगाडि सरकारी निति नियमको अज्ञानताका कारण थुप्रै नेपाली डिपोट हुनुपरेको प्रति दुख व्यक्त गर्दै अब त्यस प्रकारको कार्यमा न्यूनकरणको लागि यस्तो अभियान चालेको बताएको छ ।विवेकशील नेपालीले कतारमा रहेका आम नेपालीलाई सचेतनार्थ जारी गरेको विशेष अनुरोध पत्र जस्ताको त्यस्तै :क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज…नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु