गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना भाईरस सम्बन्धमा विवेकशील नेपालीले शुरु गर्यो कतारमा सचेतना अभियान कोरोना भाईरस सम्बन्धमा विवेकशील नेपालीले शुरु गर्यो कतारमा सचेतना अभियान दीप संञ्चार चैत्र १०, २०७६ गते १०:२४ मा प्रकाशित दोहा – स्थापना कालदेखि नै सामाजिक कार्यमा कृयाशिल रहेको वैचारीक संस्था विवेकशील नेपाली कतारले महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) सम्बन्धमा सचेतना तथा सतर्कताका लागि कतारमा अभियान चालेको छ ।परम्परागत राजनितिक गतिविधिले आम सर्वसाधारणलाई घृणा लाग्दै गएको तथा वैचारिक विश्वसनियता कम हुँदै गएको जिकिर गर्दै विवेकशील नेपालीले सेवा मुखि कार्यमा निकै जोड दिँदै आएको छ । कतारमा विभिन्न समयमा आम सर्वसाधारणलाई कर्म थलो देशको कानुनी प्रावधान र गतिविधिलाई अवलम्बन एवं सहयोग गर्न अनुरोध गर्दै आएको विवेकशीलले यस पटक फोन, म्यासेज एवं फेसबुक लगाएतको सामाजिक सञ्जालबाट अभियान चालेको छ ।पछिल्लो समयमा सामाजिक सञ्जालको चरम दुरुपयोग गर्दै सर्वसाधारणलाई त्रशित पार्ने र गलत सुचना प्रवाह गरि समुदायमा अफवाह फैलाउदै आइएको भन्दै विवेकशीलले आफ्नो यो अभियानले कतार सरकारको कानुनको सम्मान हुने र आफ्नो समुदाय पनि सचेत रहने विश्वास व्यक्त गरेको छ । केहि समय अगाडि सरकारी निति नियमको अज्ञानताका कारण थुप्रै नेपाली डिपोट हुनुपरेको प्रति दुख व्यक्त गर्दै अब त्यस प्रकारको कार्यमा न्यूनकरणको लागि यस्तो अभियान चालेको बताएको छ ।विवेकशील नेपालीले कतारमा रहेका आम नेपालीलाई सचेतनार्थ जारी गरेको विशेष अनुरोध पत्र जस्ताको त्यस्तै :क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसाउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्रदीपक थापा मगरलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाती युवा महासंघ…कतारका गोर्खालीद्वारा मानव सेवा आश्रमलाई पाँच लाख बढी सहयोग,गुरुङको अध्यक्षतामा…अमेरिकाका सामाजिक अभियन्ता कृष्ण लामिछानेको मृत्यु आत्महत्या कि हत्या ? धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ : वरिष्ठ उपाध्यक्ष ढकाल उपचुनावअघि सरकारमा जादैनौं – रवि लामिछाने किन आउँछ हाई ? धेरै सुत्नु हुन्छ ! घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा नवनियूक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलद्वारा सपथ , सातौं पटकमन्त्रीपरिषद पुनर्गठन, प्रधानमन्त्रीसँग पाँच मन्त्रालय हुँदा कुन दलबाट को को मन्त्री ?