गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना भाईरस सम्बन्धमा विवेकशील नेपालीले शुरु गर्यो कतारमा सचेतना अभियान कोरोना भाईरस सम्बन्धमा विवेकशील नेपालीले शुरु गर्यो कतारमा सचेतना अभियान दीप संञ्चार चैत्र १०, २०७६ गते १०:२४ मा प्रकाशित दोहा – स्थापना कालदेखि नै सामाजिक कार्यमा कृयाशिल रहेको वैचारीक संस्था विवेकशील नेपाली कतारले महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) सम्बन्धमा सचेतना तथा सतर्कताका लागि कतारमा अभियान चालेको छ ।परम्परागत राजनितिक गतिविधिले आम सर्वसाधारणलाई घृणा लाग्दै गएको तथा वैचारिक विश्वसनियता कम हुँदै गएको जिकिर गर्दै विवेकशील नेपालीले सेवा मुखि कार्यमा निकै जोड दिँदै आएको छ । कतारमा विभिन्न समयमा आम सर्वसाधारणलाई कर्म थलो देशको कानुनी प्रावधान र गतिविधिलाई अवलम्बन एवं सहयोग गर्न अनुरोध गर्दै आएको विवेकशीलले यस पटक फोन, म्यासेज एवं फेसबुक लगाएतको सामाजिक सञ्जालबाट अभियान चालेको छ ।पछिल्लो समयमा सामाजिक सञ्जालको चरम दुरुपयोग गर्दै सर्वसाधारणलाई त्रशित पार्ने र गलत सुचना प्रवाह गरि समुदायमा अफवाह फैलाउदै आइएको भन्दै विवेकशीलले आफ्नो यो अभियानले कतार सरकारको कानुनको सम्मान हुने र आफ्नो समुदाय पनि सचेत रहने विश्वास व्यक्त गरेको छ । केहि समय अगाडि सरकारी निति नियमको अज्ञानताका कारण थुप्रै नेपाली डिपोट हुनुपरेको प्रति दुख व्यक्त गर्दै अब त्यस प्रकारको कार्यमा न्यूनकरणको लागि यस्तो अभियान चालेको बताएको छ ।विवेकशील नेपालीले कतारमा रहेका आम नेपालीलाई सचेतनार्थ जारी गरेको विशेष अनुरोध पत्र जस्ताको त्यस्तै :क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल