गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ स्याङ्गजा सहयोग समाज द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न स्याङ्गजा सहयोग समाज द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार माघ ५, २०७६ गते ३:४३ मा प्रकाशित दोहा – स्याङ्जा सहयोग समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ l रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै कतार स्थित हमद हस्पिटल संगको सहकार्यमा हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा गत शुत्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो lरक्तदान कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अग्रज व्यक्तित्व, समाजका प्रभुत्व व्यक्ति सामाजिक अभियानता , बिभिन्न बैचारिक सस्थाका प्रमुख , एनआरएनएका अभियान्ता , सामाजिक संघसंस्थाका प्रमुख लगाएत कतारमा कार्यरत अन्य नेपाली सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।करिब २०० जनाको उपस्थितिमा बिहान ८:३० मा सुरु भएको रक्तदान कार्यक्रममा बैसठी जना सहयोगी ब्यक्त्तित्व हरुले रक्तदान गरेका थिए l गण्डकी प्रदेश समन्वय परिषद् कतारका उपअध्यक्ष प्रेम रसाइली बाट सुरु गरिएको रक्तदान स्याङ्गजा सहयोग समाजका सचिव टेक गैरे को रक्तदान बाट अन्त्य गरिएको थियो l“ स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिक सेबाको भावना “ को नारा सहित सन् २००५ मा स्थापित सस्था आउदो मार्च महिनामा आफ्नो १५ औ वार्षिक उत्सव मनाउने तयारी समेत गरेको छ ।स्थापना कालदेखिनै विभिन्न सामाजिक कार्य हरु गर्दै आएको समाजले विभिन्न सस्था सङ्ग मिलेर रक्तदान कार्यक्रममा भाग लिए पनि आफ्नो आयोजना मा पहिलो रक्तदान कार्यक्रम गरेको हो l समाजका अधक्ष्य अजमत अलिले समय ब्यस्थताको वाबजुत पनि यो महानकार्यमा उपस्थित हरुलाई धन्यवाद व्यक्त गरेका थिए lनेपाली समुदायसँग राम्रो सहकार्य गर्दै आएको कान्तिपुर मेडिकल सेन्टर दोहा कतारले सुक्रवार सपन्न रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्णलाई फ्री मेडिकल चेक अफ गर्ने प्रतिबद्द्ता पनि व्यक्त गरेको छ lक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट