गृहपृष्ठ ∕ ग्लोबल ∕ विवेकशील नेपाली कतारले सद्भावकालागि वनभोज कार्यक्रम गर्दै विवेकशील नेपाली कतारले सद्भावकालागि वनभोज कार्यक्रम गर्दै दीप संञ्चार पुस ७, २०७६ गते ४:३५ मा प्रकाशित दोहा– विवेकशील नेपाली कतारले आउदो शुक्रवार २७ डिसेम्बरमा विवेकशील मिलन समारोह तथा बनभोज कार्यक्रम गर्ने भएको छ lप्रवासमा रहेका विवेकशील नेपाली प्रति श्रद्धासुमन राख्ने देशप्रेमी, न्यायप्रेमी देशभक्त र शुभचिन्तक साथीहरू विच भेटघाट तथा २०२० को शुभकामना आदान प्रदान गर्दै एक आसपासमा सहयात्रीहरू वीच मित्रवत् समन्ध प्रगाढ हुने हेतुले बनभोज कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौरवराज अधिकारीले जानकरी दिए ।विवेकशील नेपाली कतारले बनभोज कार्यक्रममा फरक पन ल्याउन हाँजिर जवाफ, जोर मादलको साथमा दोहोरी, साहित्य अनुरागीहरूले गजल, मुक्तक कविता वाचन गर्ने र प्रबासी नेपालीहरूको आधिकार “नोट चल्ने, भोट नचल्ने? बारे पनी सांकेतिक रूपमा प्रस्तुत हुने केन्द्रीय सदस्य सुरेश भट्ट आश्रिन बताए ।बनभोज कार्यक्रमलाई सभ्य मर्यादित बनाऊन एकाईका सचिव कुमार लामीछानेको नेतृत्वमा १२ जानाको परिचालन समिति गठन गरिएको छ l जस्मा मण्डला रेस्टुरेन्टका संचालक तथा कोषाध्यक्ष तिर्थराज कार्की, संगठन विस्तार प्रमुख संजीव कुमार रंजितकार, उपाध्यक्ष टंक चौलगाई, सनैया एकाईका सल्लाहकार जय शंकर शाह, समिति सदस्य धनपती काफ्ले, विपीन सुनार, एकलाल शर्मा पौडेल, सुशासन समिति प्रमुख महेश गजूरेल र ग्राउण्ड ह्याण्डलिङ्गमा सन्तोष पौडेल रहेका रहेका छन् ।राखिएका कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कार र दान गर्नेलाई सम्मानित पनि गरिने भएको छ lक्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप