गृहपृष्ठ ∕ ग्लोबल ∕ महाविर पुनको आविष्कार केन्द्र, जनसम्पर्क समिति र पुष्पा मिश्र महाविर पुनको आविष्कार केन्द्र, जनसम्पर्क समिति र पुष्पा मिश्र दीप जङ्ग शाह पुस ५, २०७६ गते ७:३६ मा प्रकाशित निकोसिया – साधारण पोसाक अनि खुट्टामा चप्पल लगाएका महान वैज्ञानिक विचार भएका डा. महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सयोग र समर्थन गर्न यूवाहरु निकै कृयाशिल भएका छन् ।सरकारी तथा बैंकिङ्ग क्षेत्रबाट आश्यक ऋण नपाउदा डा. पुनले वार्षिक ४ प्रतिशत व्याजमा ३ वर्षको लागि ३ करोड सहयोगको अपेक्षा सहित स्टाटस राखेका थिए । कयैन यूवाहरु विना व्याज एक लाख देखि पाँचलाख सम्म दिन तयार छन् भने अधिकांश यूवाहरु मुठिदानबाट पनि यो रकम जुटाउन सकिन्छ भन्दै सहयोग जुटाउन लागि परेका छन् । यसै क्रममा नेपाली जनसम्पर्क समिति साईप्रसले समितिकी उपसभापति पुष्पा मिश्रको नेतृत्वमा सहयोग अभियान चलाएको छ ।कुनै वर्ग, समुदाय र क्षेत्र भन्दा पनि माथि उठेर सामाजिक क्षेत्रमा तल्लिन रहेकी मिश्रले आफ्नो फेसबुकमा स्टाटस लैख्दै सहयोगका लागि सबैमा अपिल गरेकी छिन्। उनेले लखेकी छिन् ‘हामी खाली हात आएका हौं र खाली हात नै मरेर जानेछौं।’ भन्दै उनले थपेकी छीन्, ‘एउटा रेस्टुरेन्टमा साथीसँग बसेर एक कप चिया पिउदा एक हजार रुपैयाँ सकिन्छ तर त्यहि एक कप चियाको पैसाले आदिरणीय डा. माहाबिर दाइको नाम जस्तै कामलाई ठूलो टेवा पुग्नेछ ।’उपाध्यक्ष मिश्रले डा. पुनलाई हामी सबैको साथ र सहयोगको खाचो रहेको कुरा प्रस्ट्याउदै इच्छुक सबैमा अनुरोध तथा उनका फेसबूकमा जोडीएका सम्पूर्ण अग्रज तथा संघ संगठनका सहयोगी मनहरु प्रति सहयोगका लागि विनम्र अनुरोध गरेकी छिन् ।‘एक हात, एक हजार, आविष्कार केन्द्र को सपना साकार’ भन्दै मिश्रले आफूलाई आफ्नो फेसबुक “पुष्पा मिश्र” मा ईनबक्स वा मोईल नम्बर +35796852704 मा सिधै सम्पर्क गर्न अनुरोध गरेकी छन् ।केहि समय अगाडि धादिङ्गको एक बिपन्न परिवारलाई सहयोग गरेको समितिले यस पटक राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्न अभियान थालेको हो ।डा. पुनले आफ्नो फेसबुकमा गरेको अपिल :क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप