गृहपृष्ठ ∕ ग्लोबल ∕ महाविर पुनको आविष्कार केन्द्र, जनसम्पर्क समिति र पुष्पा मिश्र महाविर पुनको आविष्कार केन्द्र, जनसम्पर्क समिति र पुष्पा मिश्र दीप जङ्ग शाह पुस ५, २०७६ गते ७:३६ मा प्रकाशित निकोसिया – साधारण पोसाक अनि खुट्टामा चप्पल लगाएका महान वैज्ञानिक विचार भएका डा. महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सयोग र समर्थन गर्न यूवाहरु निकै कृयाशिल भएका छन् ।सरकारी तथा बैंकिङ्ग क्षेत्रबाट आश्यक ऋण नपाउदा डा. पुनले वार्षिक ४ प्रतिशत व्याजमा ३ वर्षको लागि ३ करोड सहयोगको अपेक्षा सहित स्टाटस राखेका थिए । कयैन यूवाहरु विना व्याज एक लाख देखि पाँचलाख सम्म दिन तयार छन् भने अधिकांश यूवाहरु मुठिदानबाट पनि यो रकम जुटाउन सकिन्छ भन्दै सहयोग जुटाउन लागि परेका छन् । यसै क्रममा नेपाली जनसम्पर्क समिति साईप्रसले समितिकी उपसभापति पुष्पा मिश्रको नेतृत्वमा सहयोग अभियान चलाएको छ ।कुनै वर्ग, समुदाय र क्षेत्र भन्दा पनि माथि उठेर सामाजिक क्षेत्रमा तल्लिन रहेकी मिश्रले आफ्नो फेसबुकमा स्टाटस लैख्दै सहयोगका लागि सबैमा अपिल गरेकी छिन्। उनेले लखेकी छिन् ‘हामी खाली हात आएका हौं र खाली हात नै मरेर जानेछौं।’ भन्दै उनले थपेकी छीन्, ‘एउटा रेस्टुरेन्टमा साथीसँग बसेर एक कप चिया पिउदा एक हजार रुपैयाँ सकिन्छ तर त्यहि एक कप चियाको पैसाले आदिरणीय डा. माहाबिर दाइको नाम जस्तै कामलाई ठूलो टेवा पुग्नेछ ।’उपाध्यक्ष मिश्रले डा. पुनलाई हामी सबैको साथ र सहयोगको खाचो रहेको कुरा प्रस्ट्याउदै इच्छुक सबैमा अनुरोध तथा उनका फेसबूकमा जोडीएका सम्पूर्ण अग्रज तथा संघ संगठनका सहयोगी मनहरु प्रति सहयोगका लागि विनम्र अनुरोध गरेकी छिन् ।‘एक हात, एक हजार, आविष्कार केन्द्र को सपना साकार’ भन्दै मिश्रले आफूलाई आफ्नो फेसबुक “पुष्पा मिश्र” मा ईनबक्स वा मोईल नम्बर +35796852704 मा सिधै सम्पर्क गर्न अनुरोध गरेकी छन् ।केहि समय अगाडि धादिङ्गको एक बिपन्न परिवारलाई सहयोग गरेको समितिले यस पटक राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्न अभियान थालेको हो ।डा. पुनले आफ्नो फेसबुकमा गरेको अपिल :क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट