Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलमोरक्कोमा शक्तिशाली भूकम्प

मोरक्कोमा शक्तिशाली भूकम्प


राबात– उत्तर अफ्रिकी मुलुक मोरक्कोको मध्यक्षेत्रमा आइतबार ५.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।

मोरक्कोको भौगर्भिक इन्स्टिच्यूटले प्रकाशन गरेको विज्ञप्तिमा उक्त भूकम्प मिडेल्ट प्रान्तमा गएको उल्लेख छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ४ किलोमिटर गहिराईमा थियो ।

भूकम्पको धक्का फेस र मेकनेसमा समेत अनुभव गरिएको थियो । –सिन्ह्वा


क्याटेगोरी : ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस