गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट दीप संञ्चार वैशाख १६, २०८२ गते २:०९ मा प्रकाशित दोहा – गैरआवासीय नेपाली संघका आइसिसि सदस्य सुरेश भट्ट आश्रिनले एनआरएनएको हितमा एक्लै भएपनि उभिने बताएका छन् ।भट्टले मिडियासंग संक्षिप्त कुराकानी गर्दै महाधिवेशनबाट भागेर सत्य निरुपण नहुने भएकाले एकताको पक्षमा उभिन र सर्वोच्चको परमादेश शिरोधार्य गर्नुको विकल्प नरहेको दावी गरे ।एकता महाधिवेशनमा बाट भाग्ने , विभिन्न बहानामा मुद्दा-मामिला गर्ने अनि “आफैं बोक्सी आफैं धामी” बन्ने प्रवृत्ति जुन देखियो, यो एनआरएनए अभियन्ताहरुलाइ क्षम्य छैन उनले बताए ।चाहे उपेन्द्र महतोले मिडिया ट्रायल गरेपनि निश्चिति समयमा सर्वोच्चको परमादेश अनुसार एकताको अधिवेशन हुने जिकिर गर्दै बद्री केसी समूहले दर्जनौं मुद्दा हालेपनी सत्य निरुपण सर्बोच्चले गर्ने विश्वास लिएको बताए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट