गृहपृष्ठ ∕ ग्लोबल ∕ माल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल द्वारा खुशी व्यक्त माल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल द्वारा खुशी व्यक्त दीप संञ्चार फागुन ४, २०८० गते ४:०४ मा प्रकाशित माल्टा – तामाङ समाज माल्टाको आयोजनामा २८६०औं सोनाम ल्होछार कार्यक्रम गत शनिबार माल्टा स्थित पेम्ब्रोकमा भब्यताका साथ सम्पन्न भएको छ।समाजका अध्यक्ष सुनिल तामाको सभापतित्व एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा गायक पुष्प वाइवा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खनालले बिदेशमा रहेर पनि नेपाली भाषा संस्कृतिप्रतिको लगाव देख्दा आफुलाई खुसी लागेको बताए ।गायक वाईवा लगायतको प्रस्तुति रहेको कार्यक्रममा माल्टा वासी नेपाली कलाकारहरू एवं एनएमबि, एनएसएम लगाएतका ब्याण्डहरुको बेजोड प्रस्तुति रहेको थियो ।हरि बिसि र उज्वल केसीको स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रमको सहजीकरण समाजका महासचिव छेसाङ लोप्चन, रबिन तामाङ र शान्ति वाईवाले गरेको एनसीसी अध्यक्ष खनालले जानकारी दिए ।क्याटेगोरी : ग्लोबल, यूरोपट्याग : #breaking, #Malta तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल