गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल र सदस्य काफ्ले दोहामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल र सदस्य काफ्ले दोहामा दीप जङ्ग शाह माघ १७, २०८० गते ६:१२ मा प्रकाशित दोहा – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल बुधबार कतार आईपुगेका छन् ।आगामी २ फ्रेब्रुअरी २०२४ शुक्रबारका दिन सम्पन्न हुन गैईरहेको महासंघ अन्तरगत कतार शाखाको आठौं अधिवेशन सम्बोधन गर्न पोख्रेल कतार आएको अधिवेशन संयोजक दिल कुमार श्रेष्ठले जानकारी दिएका छन् ।पोख्रेल संगै महासंघका केन्द्रिय सदस्य एवं मोफसलका वरिष्ठ संचारकर्मी प्रदिप काफ्ले समेत अधिवेशनलाई सम्बोधन गर्न आईपुगेका छन ।शाखाका अध्यक्ष करिम बक्स मियाँको नेतृत्वमा स्वागतका लागि हमाद अन्तर्राष्ट्रिय हवाई अड्डामा आएका संचारकर्मी एवं पोख्रेलका जिल्लावासीलाई संक्षिप्त सम्बोधन गर्दै शाखाको निमन्त्रणामा पुनः कतार आउन पाएकोमा खुशी व्यक्त गर्दै भने, “शाखाको अन्त्यतै ठूलो पर्व मानिने अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न पाउनु र कतारमा सकृय संचारकर्मी एवं सामाजिक अभियन्ता तथा नेपाली समुदाय संग सात्क्षात्कार हुने अवसर दिएकोमा शाखा परिवारलाई हार्दिक आभार व्यक्त गर्दछु ।’ २०२४–२०२७ कार्यकालका लागि हुन गइरहेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको शाखाका अध्यक्ष करिम बक्स मियाले जानकारी दिदै भने, ‘निर्वाचन समिती र तयारी समितिले आफ्नो तयारी पूरा भएको जानकारी दिनुभएको, नयाँ कार्यसमिति छनौट प्रक्रियाको अन्तिम नामावली समेत आईसकेको छ, अब औपचारिक घोषणा हुन बाँकी छ ।’क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #कतार, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप