गृहपृष्ठ ∕ ग्लोबल ∕ विश्व साइकल यात्री शर्मा एनसिसि कतारद्वारा सम्मानित विश्व साइकल यात्री शर्मा एनसिसि कतारद्वारा सम्मानित दीप संञ्चार पुस ६, २०८० गते १५:५३ मा प्रकाशित दोहा – विश्व जलवायू परिवर्तन र सेभ द अर्थ को नारा लिएर विश्व साइकल यात्राका क्रममा कतार आइपुगेका शुभप्रसाद शर्मालाई एनसीसी कतारले सम्मान गरेको छ ।विश्व साइकल यात्राका क्रममा कतार आइपुगेका शर्मालाई एनआरएनए एनसिसि कतारले नगद सहित सम्मान गरेको हो ।शुक्रवार एक कार्यक्रमका विच नगद पॉचसय कतारी रियाल सहित खादा ओढाएर यात्रा सफलताको कामना सहित सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै एनसिसि कतारका अध्यक्ष रमेश भट्टले यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए ।सहयोग ग्रहण गर्दै यात्री शर्माले एनसिसि कतारलाई धन्यवाद ज्ञापन गरे ।काठमान्डौ नगरपालिका वडा न ७ सिफलमा ५६ वर्ष अगाडी जन्मिएका शर्माले २०८९ वैशाख १ गतेबाट यात्रा प्रारम्भ गरेका थिए ।५ वर्षमा १ सय ५० देश घुम्ने र ३ सय देखी ५ सय बिरुवा रोप्ने लक्ष्य लिएका शर्माले आफूले सोचे जति सहज यात्रा नभएको महसुस गर्दै लक्ष्य भन्दा पनी समय बढी लाग्ने अनुमान आफूले गरेको बताए ।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न