गृहपृष्ठ ∕ ग्लोबल ∕ विश्व साइकल यात्री शर्मा एनसिसि कतारद्वारा सम्मानित विश्व साइकल यात्री शर्मा एनसिसि कतारद्वारा सम्मानित दीप संञ्चार पुस ६, २०८० गते १५:५३ मा प्रकाशित दोहा – विश्व जलवायू परिवर्तन र सेभ द अर्थ को नारा लिएर विश्व साइकल यात्राका क्रममा कतार आइपुगेका शुभप्रसाद शर्मालाई एनसीसी कतारले सम्मान गरेको छ ।विश्व साइकल यात्राका क्रममा कतार आइपुगेका शर्मालाई एनआरएनए एनसिसि कतारले नगद सहित सम्मान गरेको हो ।शुक्रवार एक कार्यक्रमका विच नगद पॉचसय कतारी रियाल सहित खादा ओढाएर यात्रा सफलताको कामना सहित सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै एनसिसि कतारका अध्यक्ष रमेश भट्टले यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए ।सहयोग ग्रहण गर्दै यात्री शर्माले एनसिसि कतारलाई धन्यवाद ज्ञापन गरे ।काठमान्डौ नगरपालिका वडा न ७ सिफलमा ५६ वर्ष अगाडी जन्मिएका शर्माले २०८९ वैशाख १ गतेबाट यात्रा प्रारम्भ गरेका थिए ।५ वर्षमा १ सय ५० देश घुम्ने र ३ सय देखी ५ सय बिरुवा रोप्ने लक्ष्य लिएका शर्माले आफूले सोचे जति सहज यात्रा नभएको महसुस गर्दै लक्ष्य भन्दा पनी समय बढी लाग्ने अनुमान आफूले गरेको बताए ।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल