गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए निर्वाचन : प्रारम्भिक मतदानमा आरके शर्माको पक्षमा उत्साह, आन्तरिक सर्वेक्षणमा आरके नै अगाडी एनआरएनए निर्वाचन : प्रारम्भिक मतदानमा आरके शर्माको पक्षमा उत्साह, आन्तरिक सर्वेक्षणमा आरके नै अगाडी दीप संञ्चार कात्तिक २, २०८० गते २०:५८ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा गएरातिदेखि अनलाइन मतदान जारी रहेको छ ।जारी मतदानमा अध्यक्षका उम्मेदवार आरके शर्माको पक्षमा माहोल देखिएको छ । उनी फ्रेस उम्मेदवार र पहिलो पटक मध्यपूर्वलाई नेतृत्व दिनुपर्ने भन्दै युरोप,एशिया,ओसेनियादेखि अमेरिका क्षेत्रका डेलिगेट्सले पक्षमा मतदान गरेका छन् । यस्तै मध्यपूर्वबाट उनलाई भारी मत परेको बताइएको छ ।यसैबीच गोप्यरुपमा गरिएको आन्तरिक मत सर्वेक्षणमा आरके तीन जना उम्मेदवार भन्दा अगाडि देखिएका छन । अध्यक्षका उम्मेदवार रविना थापाले महेश श्रेष्ठलाई समर्थन गर्दासमेत उनी नै अगाडि देखिएका हुन् । आरके भन्दा बद्री केसी पछाडि देखिएका छन् ।आरके शर्मालाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् । एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।चुनावमा आरकेको पक्षमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने डेलिगेट्सहरु पनि देखिएका छन् । जसका कारण महाधिवेशन स्थल होटल सोल्टीदेखि विश्वभर माहोल देखिएको एक अभियन्ताले दाबी गरे । अनलाइन भोटिङका साथै होटल सोल्टीमा भेला भएका एनआरएनएहरुले पनि मतदान गरेसँगै निर्वाचन सम्पन्न हुनेछ । निर्वाचन समितिका सदस्य चिरञ्जिवि ढकालले आज मध्यरातमा चुनाव सकिएर त्यसको केहीबेरमै अन्तिम नतिजा आउनेछ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट