गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मेरो उम्मेद्वारीमा सिंगो मध्यपूर्वको साथ, समर्थन र सहयोगको अपेक्षा राखेको छु – श्रेष्ठ मेरो उम्मेद्वारीमा सिंगो मध्यपूर्वको साथ, समर्थन र सहयोगको अपेक्षा राखेको छु – श्रेष्ठ दीप संञ्चार कात्तिक १, २०८० गते १:२८ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को आगामी कार्यकालका लागि अन्तराष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व उपसम्योजक पदका उम्मेदवार रमश श्रेष्ठले सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई सहयोग तथा मतदानका लागि आग्रह गरेका छन् ।श्रेष्ठले जारी गरेकाे अपिल जस्ताकाे त्यस्तै ।सहयोग र मतदानका लागि अपिललामो समय देखी सामाजिक दाइत्त्वलाइ आत्मसाथ गर्दै यहि समाजका निमित्त समाजका अग्रज तथा आदरणीय व्यक्तित्त्व ज्युहरु साथै समकालीन साथिहरुको सल्लाहा सुझाब लाइ मनन गर्दै र यहि समाजमा रहेर यही समाजका निमित्त अझै धेरै काम गर्ने र सिंगो समाज लाइ अझै शसक्त बनाउदै समाजको हितमा काम गर्ने अठोट सहित सबैको आग्रह, सहमती सहकार्य लाइ मध्यनजर गर्दै मैले मध्यपुर्व उपसंयोजक पदमा उम्मेद्वारी दर्ता गरेको छु र मेरो उम्मेद्वारीमा सिंगो मध्यपुर्वको साथ, समर्थन र सहयोगको अपेक्ष्या राखेको छु।धन्यवादरमेश श्रेष्ठउम्मेदवारमध्यपूर्व उप-संयोजकक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट